Nepali Jocks

Nepali Jocks

Nepali Jocks

Nepali Jocks
Nepali Jocks

1.
Nepali Jocks  –  बिहानै रेडियो बजाउदै आइते जंगल तिर तोइलेट गर्न  हिलेछ
टोइलेट गरेर फर्कदा  धुर्मुसे ले सोधेछ – मछु कि क्या हो, बिहानै रेडयो बोकेर हिनिस नी  त

आइते – टोइलेट गर आको नी

धुर्मुसे – ए ए कस्तो भयो त टोइलेट गराई

आइते – रिसाउदै भन्छ  घण्टा जस्तो

धुर्मुसे – केरे ??

आइते- टोइलेट आउने  बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी
एउतै माला नेपाली राष्ट्रिय  गित बज्यो मुला उठी उठी हग्नु पर्यो

 

2.

केटा ले एउटी केटी लाई धेरै माया गर्थ्यो
केटा ले एउटी केटी लाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन ।
एक दिन उसले म्यासेजमा  I LOVE YOU लेखेर पठाउने विचार  गरेछ ।

उसले रातमा  ‘I LOVE YOU’ लेखेर केटीको नंबरमा म्यासेज गरेछ  ।

केही समय पछि केटा मोबाइलमा म्यासेजको रिङटोन बजेछ केटा खुसि भयो  तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।
सपना पनि रात भरि केटीकै  देखेछ ।

बिहान उठेर नुहाई वोरी  मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ

+9771414-

Your Message Not delivered.
Account balance: 0.17 Rupees.
Please recharge in time.
Thank you

More Info

Rabin Bhujel Nepali Michael Jackson

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *