ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए

OM HOSPITAL ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए

ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए

OM HOSPITAL - ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए
OM HOSPITAL – ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए

 

OM HOSPITAL – ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए ।

भदौ २२, काठमाडौं ।   करिब तीन दशक पहिले आफैले सञ्चालन गरेको चावहिलस्थित ओम अस्पतालबाट वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल बाहिरिएका छन् ।

अस्पताल सञ्चालक समितिले अस्पतालका अध्यक्ष डा. भोला रिजाललाई हटाएर उनको ठाउँमा उद्धव पौडेललाई ल्याएपछि डा. रिजाल अस्पतालबाट बाहिरिएका हुन् । उनले अब आˆनो नियमित सेवा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलबाट दिने भएका छन् ।

गरीब तथा विपन्न नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले रिजालले पूरा समय नेपाल मेडिकल कलेजमा दिने भएका हुन । काठमाडौको अत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेज डा. रिजालद्वारा सञ्चालित कलेज हो ।

आगामी सोमबार देखि उनले हप्ताको ६ दिन जोरपाटीबाट नियमित सेवा सुचारु गर्ने जनाएका छन् । ‘मैले आˆनो सेवालाई एनएमसीबाट नियमित गर्ने निर्णय लिएको छु । उक्त सेवा आगामी सोमबारबाट सुरु हुनेछ,’ डा. रिजालले भने, ‘यस बाट बिरामीमा पर्न गएको केही असुबिधा प्रति क्षमा चाहान्छु ।’। काठमाडौको अत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेज डा. रिजालद्वारा सञ्चालित कलेज हो ।

उनले गरीब तथा बिपन्न बिरामीलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन नै आˆनो पहिलो लक्ष्य भएको बताउन आफ्ना नियमित सेवा ग्राहीलाई कसैको भ्रममा नपरी नेपाल मेडिकल कलेज आउनसमेत आग्रह गरेका छन् । रिजालले नेपाल मेडिकल कलेज जोरपाटीमो दिउसो १ देखि ४ बजेसम्म बिरामी हेर्नेछन् ।

उनले गरीब तथा बिपन्न बिरामीलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन नै आˆनो पहिलो लक्ष्य भएको बताउन आफ्ना नियमित सेवा ग्राहीलाई कसैको भ्रममा नपरी नेपाल मेडिकल कलेज आउनसमेत आग्रह गरेका छन् । रिजालले नेपाल मेडिकल कलेज जोरपाटीमो दिउसो १ देखि ४ बजेसम्म बिरामी हेर्नेछन् ।

News reference-

भदौ २२, काठमाडौं । OM HOSPITAL – ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए ।

More News,

हुण्डी कारोबारी पक्राउ

Blogging & WordPress

Easy Way to create menu 

For More WordPress Tips

Visit

For Easy Sell & Buy Your Item

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *