पृथ्वीमा छैटौं महाविनाश सुरु, वैज्ञानिकले दिए यस्तो चेतावनी

पृथ्वीमा छैटौं महाविनाश सुरु, वैज्ञानिकले दिए यस्तो चेतावनी

 लगभग साढे अर्ब वर्षदेखि अस्तित्वमा रहेको यो पृथ्वी अहिलेसम्म पटक यस्तो भइसकेको कि, सबैभन्दा बढी फैलिएको प्रजाती पूर्णरुपमा लोप भएका छन्

पाँचौ घटनामा डायनोसर लोप भएको थियो वैज्ञानिकहरुका अनुसार अब पृथ्वी छैटौं महाविनाशको श्रंखलामा पुगिसकेको

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अनुसन्धानमा यो खुलासा भएको कि पृथ्वीमा चरादेखि जिराफसम्म हजारौंको संख्यामा जीवहरुको प्रजाति लोप हुँदै

वैज्ञानिले जनावरको घट्दो संख्यालाईविश्वव्यापी महामारीभनेका छन् यसलाई पृथ्वीमा छैटौं महाविनाशको हिस्सा पनि भनिएको

पहिलेका महाविनाशलाई प्राकृतिक घटना मानिन्छ तर अबको छैटौं महाविनाशको कारण भने ठूलो संख्यामा जनावरहरुको भौगोलिक हिस्सामा मानवीय कब्जा बढ्नुलाई मानिएको

मेक्सिको सिटीको विश्वविद्यालयका रिसर्चर गेरार्दो सेबायोशको भनाइ कि यो खोज हालका लागि शैक्षिक रिसर्च पेपरका लागि गरिएको हो अहिले नै यसका बारेमा केही भन्नु उपयुक्त नहुने उनको भनाइ

अनुसन्धनका अनुसार जमिनमा रहने सबै स्तनधारी, उभयचर, सरिसृपको ३० प्रतिशत हिस्सा लोप भइसकेको वैज्ञानिकहरुको दावी

विश्वको धेरै ठाउँमा स्तनधारी जनावरको बासस्थान घट्दै गएका कारण उनीहरुको संख्यामा ७० प्रतिशतसम्म कमी आएको जस्तै विश्वभर चितुवाको संख्या मात्र हजारमा सीमित भएको

यस्तै अफ्रिकी बाधको संख्या साल १९९३ देखि अहिलेसम्म ४३ प्रतिशले घटेको वैज्ञानिकको भनाइ वैज्ञानिकहरुका अनुसार गएका १०० वर्षमा २०० भन्दा बढी प्रकारका जीवहरु लोप भइसकेका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *